काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण...बाँकी
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन् । निकटका नेताहरूसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह...बाँकी
प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति...बाँकी
शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर, तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि ! ©सङ्कल्प...बाँकी
पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अवस्थामा उक्त शैया प्रयोग गर्न...बाँकी
कृष्णनगर, । कोभिड १९ को संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण तथा रोकथामका लागि...बाँकी
कपिलवस्तु , । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ । केन्द्रिय निर्देशन् बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल...बाँकी
काठमाण्डौं । अहिलेको समयमा निकै व्यस्त रहेका डान्सर सुधिर श्रेस्ठ र अन्जलि अधिकारी को बेजोड नृत्य रहेको गीत आजीवन सार्वजनिक भएको छ । जसमा नृत्य र अभिनयमा मेहेनत गरिरहेकि बाग्लुङ कि शिला छेत्री पनि जोडिएकि...बाँकी
सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते बसेको...बाँकी
काठमाण्डुको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन । नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे । महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाण्डुका धेरै प्रहरी...बाँकी