सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२३ गते


शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि
निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि
ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर,
तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि !
©सङ्कल्प
शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि
निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि
ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर,
तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि !
©सङ्कल्प
रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...
पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...
कृष्णनगर, । जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा...
पर्वत .नेकपा एमाले को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले पेट्रोलिएम पदार्थको...
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको...