SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सपथ ग्रहणको दृश्य : केपी ओलीले रास्ट्रपतिलाई सिकाए – त्यो पर्दैन

    प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् । म…...बाँकी

    कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन् : मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो…

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय...बाँकी

    मुख्यमन्त्री नै लाग्दा पनि अक्सिजन पाएनौं : हेटौंडा अस्पतालका अध्यक्ष

    काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल)मा अक्सिजन अभाव भएको छ । यसले ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमितसहितका बिरामीको जीवन जोखिममा परेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश...बाँकी

    राष्ट्रीय मदरसा संघ नेपालद्वारा ईद उल फितरको शुभकामना व्यक्त

    कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपाल द्वारा मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितरको शुभकामना व्यक्त।मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितर पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त...बाँकी

    जसपाको भर नपर्नू, मैले राष्ट्रपतिलाई पत्र बुझाइसकेको छु : महन्थ ठाकुर

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता...बाँकी

    बहुमत पुगेन, ओली नै प्रधानमन्त्री हुने भए : माओवादी बैठकको निष्कर्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो...बाँकी

    बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

    कपिलवस्तु। आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय...बाँकी

    बिनाकाम बाहिर हिडडुल गर्दै हुनुहुन्छ ? होसियार कारबाहीमा पर्नुहोला

    पर्बत । बिश्वब्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण तिब्ररुपमा बढेपछि २८ गते राती १२ बजे पछि आगामी जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सोही अनुरुप जिल्ला प्रशासनले निषेधाज्ञाको अबधिमा थप...बाँकी

    ओली सरकार ढल्यो, मन्त्रीपरिषद् बैठक बस्दै, एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी

    सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण...बाँकी

    एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं