SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    ANTA ले अस्पतालहरुमा निशुल्क खाना खुवाउदैं…

    रवि प्रकाश कसौधन, कपिलवस्तु । आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ ।...बाँकी

    बाताबरण सहज नभएको भन्दै पर्वतमा निषेधाज्ञाको अवधि जेठ १५ सम्म लम्बियो

    पर्वत- कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा...बाँकी

    लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ : डराएको मन {कविता}

    लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ धुरीमाथि कालो काग नराम्रोसँग कराएको छ खुसी सबै लिएर गयौ पिडा मेरो भागमा पारी त्यहि पिडाले केहि गर्छ कि भनी मन आफैसित डराएको छ | बाहिरी मौसममा घाम लागेपनि मनमा...बाँकी

    साँसद सिलिण्डर बोकेर अस्पताल पुग्दा, मन्त्रीले केक काटेर घरमै आराम गर्दै….

    सुचनाकेन्द्र डटकम डेष्क, पर्वत । समय कोरोना महामारीको चलिरहेको छ । दिन दिनै मृत्यु सयौं र संक्रमण दर हजारौंको हाराहारीमा देखा परिरहेको छ । यस्तो अबस्थामा आफ्ना नेताहरुले जनताको चासोका काममा के गरेका होलान र...बाँकी

    स्पेनतिर बस्दै आएका आफ्नै भाइलाई राष्ट्रियसभाका अध्यक्षले बनाए संवैधानिक आयोगको सदस्य !

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् ।...बाँकी

    महामारीको बेला सुनिलको मनकारी काम, नगरपालिकाको कोभिड कोषमा २५ हजार नगद सहयोग

    पर्वत । हुनत यो समय सबै नागरीकहरुलाई सुरक्षित रहन सरकारले आग्रह गरिरहको छ तर पनि आम नागरीकहरुमा बिभिन्न तरिकाका समस्याहरु भने निरन्तर देखा परिरहेकै छन् । यस्तो अबस्था स्थानिय र केन्द्र सरकारले सबैलाई सहयोगको अपिल...बाँकी

    गायक अनीश दवाडी र कमला पोख्रेलको आवाजमा “जुनतारा” सार्बजानिक (हेर्नुहोस पुरा भिडियोसहित)

    उदय अतीत:- स्याङ्जा लोक दोहोरी क्षेत्रमा दिनानुदीन नयाँ नयाँ म्युजिक भिडियोहरु सार्बजानीक भैरहेको छन यसै बिचमा हीजोमात्र नयाँगीत “जुनतारा” सार्बजानिक भयको छ। गायक तथा सङ्गीतकार अनिश दवाडी र गायिका कमला पोखरेलको आवाज रहेको उत्त गीतमा...बाँकी

    पर्वतमा झन कडा हुँदै लकडाउन, सोमबारदेखि ७ गतेसम्म वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

    पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार...बाँकी

    कोरीयाबाट पहिलो जन्मदिनमा आमाको उपहार पत्र छोरीलाई…

    कमला केसी, हाल कोरीया | मेरो छोरी हामि दुईको प्रेमको सुन्दर सिर्जना संसारमा प्रेमनै हो जहाँ यति सुन्दर परिकल्पना हुनसक्छ जिन्दगीका हरेक सफलता, हरेक खुशी, मायाका अनेकौं कथा जिन्दगीले चाखेका सबैभन्दा मिठा पलहरु एकातिर अनि तिमि...बाँकी

    नबोदित गायक राजिनले ल्याए म्याग्दी चिनाउने लोक पप एल्म ‘बेनि बजारमा’ (भिडियोसहित)

    पर्वत । विश्वव्यापी कोरोना संक्रमण अवस्था निकै नै भएभित भैरहेको बेला नेपालि गित संगीतको बजारमा म्युजिक भिडियो एक पछी अर्को बजारमा आईरहेका छन् । यसै सन्दर्भमा म्याग्दिलाइ पर्यट्किय हिसाबले चिनाउन म्याग्दिकै राखु छेत्रमा जन्म लिएर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं