SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    पर्वतमा तिनचुली नेपाल सामाजिक संस्थाद्धारा विभिन्न वार्डहरुमा स्वास्थ्य सामाग्री बितरण

    पर्वत । देश नै कोभिडले आक्रान्त भैरहेको समय पर्बत जिल्लालाई माया गरि तिनचुली नेपाल सामाजिक संस्थाले विभिन्न स्वास्थ्य सामाग्री वार्डहरुमा बितरण गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङको पहल, पर्बत खेलकुद बिकास समितिका...बाँकी

    यो बिपत्तिको बेला अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा हामिलाई सम्झनुहोस

    पोखरा संवाददाता ।  देशैभरी औंशधी लगाएत अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा दर्शन मोनिका ट्रान्सपोर्टले आवश्यकता हेरेर ढुवानी गरेरहेको प्रबन्धक हरि श्रेष्ठले बताउनु भएको छ देश बिषम परिस्थितिमा छ कोरोनाको कारण मर्नेहरूको संख्या तिव्र गतिमा बढीरहेको...बाँकी

    नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट प्रति राष्ट्रीय मदरसा संघ नेपालको गम्भीर ध्यानाकर्षण

    कपिलवस्तु,| नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट वक्तव्यमा मुस्लिम समुदायको धार्मिक स्थल तथा शैक्षिक संस्था मदरसाहरु प्रति सम्बोधन नभएको मा राष्ट्रीय मदरसा संघ नेपालले ध्यानाकर्षण पत्र निकालेर विरोध जनाएको छ।उक्त ध्यानाकर्षण पत्रमा भनिएकाे छ...बाँकी

    सरकार ! निस्वार्थ भावना बोकेर सहयोग गरिरहेका आम जनतालाई काम गर्ने वातावरण मिलाईदे

    कमला केसी | हाम्रो परिवार लगभग तिन दशक यता ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ हरेक हिसाबले अतिनै महत्त्वपूर्ण भुमिकामा रहेको यो व्यवसायले आम सर्वसाधारणसंग प्रत्यक्ष सम्बन्ध जोडीएको महसुस हामिले गरेका छौ प्रत्येक घरको चुलो बल्न...बाँकी

    गरिब जनता भोखमरीको शिकार….

    पत्रकार इस्तयाक अहमद | रौतहट ‌। देशमा प्रदेश नम्बर २ हरेक क्षेत्रमा पछाडि रहेकाे अबस्था रहेको हो। कोरोना महामारीको बेला दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्नैहरुका लागि लक डाउन अभिसाप जस्तै भएको हो। केन्द्र सरकार...बाँकी

    मुखौटो गणतन्त्र ! – सङ्कल्प

    नयाँ नेपाल खबर पुरानै छन् गरिब जनता रहर पुरानै छन् नेताज्युले त महल ठड्याउनु भो जनताका चुहिने घर पुरानै छन् ! गणतन्त्र आएपनि भोको पेट भरिएन आस अनेक देखाइए, तर पूरा गरिएन पहुँच पुग्नेलाइ मात्रै...बाँकी

    संविधानको रक्षा गर्न माग गर्दै पांच पार्टीले निकाले सयुंक्त बिज्ञप्ती…

    काठमाडाैं । पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र हजारौंको बलिदाली बाट प्राप्त संबिधानको...बाँकी

    कृष्णनगर नाका हुदै लगभग १७ हजार व्यक्ति भारतबाट नेपाल आए

    रवि प्रकाश कसौधन, कृष्णनगर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको पहल र कृष्णनगर नगरपालिका बाट स्थापित कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर भारतबाट आउने र नेपाल बाट भारत जाने यात्रीको सहयोग र सहकार्यका लागी स्थापना भएको...बाँकी

    ओली-विद्या प्रतिक्रान्ति विरूद्धको यो वारपारको लडाईँ हो, खुट्टा नकपाउँ : बाबुराम भट्टराई

    काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीको प्रतिक्रान्ति विरुद्ध कानूनी तथा राजनीतिक लडाईँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र...बाँकी

    यी २३ सांसद माधव नेपाललाई साथ दिने, जस्ले रिटमा हस्ताक्षर गरे (नामसहित)

    काठमाडौं, । नेकपा एमालेका माधव नेपाल समूहका २३ निवर्तमान सांसदले मात्र आज सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जनाले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं