SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१३ गते
    ५८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं । पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र हजारौंको बलिदाली बाट प्राप्त संबिधानको रक्षा हुनुपर्ने बताएका छन् । उल्लङ्घन हुन खोजेको तथ्य स्वीकार नहुने यसप्रति सबैको चासो हुनुपर्नेमा जोड दिदैं बिज्ञप्ती जारी गरेका हुन् ।

    अल्पमतमा परिसकेको स्वीकार प्रधानमन्त्रीले पुनः राष्ट्रपति सँग साँठगाँठ गरि जेठ ७ गते मध्यरातमा षडयन्त्र मुलक ढंगले संबिधानमा भएको व्यबस्थाको धज्जी उडाउन खोजेको र यसमा प्रतिगमनका बिरुद्द हामी जस्तोसुकै मूल्य चुकाउन तयारी रहेको बिज्ञप्ती मा उल्लेख रहेको छ ।

    हामी संकटको यस घडिमा जनसमुदायको जीवन रक्षाको लागि निरन्तर जुट्नुहुन सम्पुर्ण पार्टी पंतिमा अपिल गर्दै राष्ट्रपति र प्रधानमन्त्री आलीको असंवैधानिक , अराजनैतिक , अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुपपथमा लैजान खाजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास गर्दै जनताको जित हुने कुरामा एक ढिक्का भएको बताएका छन् ।

    साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल , माओवादी केन्द्रका सुदर्शन वराल नेकपा एमाले प्रदेश कार्यालय सचिब खेम लुइटेल , जसपा लुम्बिनी प्रदेश अध्यक्षअशोक यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलम ले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।जस्को जानकारी लुम्बिनी प्रदेश जसपाका प्रवक्ता अकरम पठान ले दिए

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं