SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१५ गते
    ८७६ &#२३४६;&#२३३५;&#२३२५;

    पत्रकार इस्तयाक अहमद | रौतहट ‌। देशमा प्रदेश नम्बर २ हरेक क्षेत्रमा पछाडि रहेकाे अबस्था रहेको हो। कोरोना महामारीको बेला दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्नैहरुका लागि लक डाउन अभिसाप जस्तै भएको हो।

    केन्द्र सरकार देखि स्थानीय सरकार सम्म यसपालिको लक डाउनमा कतैबाट खाद्यान्न राहत नपाएकोले भोखमरी तथा कसरी बाच्ने चिन्ताले गरिब तथा दैनिक ज्यालादारी गरि खानेलाइ चिन्ताको विषय बनेको हो।

    असहाय मजदुरहरुको लागि यसपालिको लक डाउनमा स्थानीय सरकारको मौनताको कारणले गाह्रो समस्या भएको टिप्पणी गर्दै युवा पत्रकार अहमदले भोटको बेला जनतालाई भगवान मान्ने नेताहरु यस्तो बिशम परिस्थितिमा हेर्न समेत न आएको रबैया प्रति जनता असन्तुष्ट रहेको र यसको असर आउने चुनावमा प्रतिकूल पर्ने बताएका छन्।

    जुन जनता अहिले भोखमरी तथा लकडाउनको प्रत्यक्ष मारमा छन् त्यो अगामी चुनावमा तपाइको हैसियत पक्कै बताउनेछ नेता ज्युहरु समयमै बिचार पुर्याउनु होला अन्यथा जनताले तपाइहरुलाइ माफ गर्ने छैन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं