SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३० गते
    ४७३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु।
    आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले बताएका छन।

    रमजान महिनाको शुरुवात चन्द्रमा दैखेर हुन्छ र कुनै बर्ष ३०दिन र कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ । इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १गते देखि शुरु भएको थियो यो महिना धैरे बरकत वाला महिना‌ रहेको यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काम अधिकांश मुस्लिम समुदायले गर्दछन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध...

    कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११...

    शिक्षामा नयाँ निति,विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने...

    चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई...

    २० औं लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

    लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास रसम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं