SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३० गते
    ४६५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु।
    आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले बताएका छन।

    रमजान महिनाको शुरुवात चन्द्रमा दैखेर हुन्छ र कुनै बर्ष ३०दिन र कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ । इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १गते देखि शुरु भएको थियो यो महिना धैरे बरकत वाला महिना‌ रहेको यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काम अधिकांश मुस्लिम समुदायले गर्दछन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं