SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३० गते
    १०३० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपाल द्वारा मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितरको शुभकामना व्यक्त।मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितर पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

    राष्ट्रीय मदरसा संघका रााष्ट्री अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्कीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल फितरको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने

    काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा...

    श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

    पोखरा । एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा...

    पत्थरी, टयुमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सक्ने अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

    अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं