SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२२ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको छ । हालै सम्पन्न छैठौं अधिवेशनले शर्माको नेतृत्वमा नयां कार्यसमिति पनि निर्वाचित गरेको हो ।

    नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलन बांनिया, उपाध्यक्षमा रोशन लामिछाने र संजीव पौडेल, महासचिवमा शिवलाल पुरी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसी रहनु भएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=3nKNFA3vHpNUeYkN

    समितिका सदस्यहरू रेजीना गिरी, मौलिक लामिछाने, अश्मी भण्डारी, मनु गिरी, मुकुन्द पौडेल, रुपेश गिरी, सूर्य केसी, गंगबहादुर क्षेत्री, राम मल्ल, गीता सुवेदी, विनोद शर्मा, अर्जुन क्षेत्री, दामोदर पौडेल, निरन गुरुङ, सुरज लामिछाने रहेका छन् ।

    छैठौं साधारण सभाका अवसरमा अवैतनिक महा बाणिज्यदूत प्रेमराजा महत, डेलिगेट ह्यारी भण्डारी, नेपाल महिला संघ पर्बतकी अध्यक्ष मुना लामिछाने, समाजसेवी श्याम कार्की, बानाका अध्यक्ष सुबोध विलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुगं, पर्बत समाजका संस्थापक अध्यक्ष दुर्गा श्रेष्ठ र सल्लाहकार बिक्रम पोखरेलले कार्यक्रममा बोल्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=wCiEWGgocNyJGSsN

    कार्यक्रमको पहिलो सत्रको संचालन पुरानो कार्यसमितिका महासचिव रमेश शर्माले र पछिल्लो सत्रको संचालन नवनिर्वाचित महासचिव शिवलाल पुरीले संचालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं