SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/१ गते
    १८७९ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कुशौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि ३१ सदसिय कमिटी गठन गरेको छ ।

    राष्ट्रीय प्रजातंत्र पार्टीको कृष्णनगर नगर परिषद तथा अधिवेशनको अध्यक्षता राष्ट्रीय प्रजातंत्र पार्टीका क्षेत्रीय अध्यक्ष प्रताप सिंह चौधरीले गर्नु भयो ।

    प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया अतिथिहरूमा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, दिनेश चन्द्र गुप्ता, धुव्र राम रायमाझी, कृष्ण बहादुर चौधरी र कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनुभयो भने ।

    उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

    उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन राष्ट्रीय प्रजातंत्र पार्टीका जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल ले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं