SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    ओमानको सलाम एयरले हिमालय एयरलाइन्सको जहाज भाडामा लग्यो…

    काठमाडौं। हिमालय एयरलाइन्सले दोस्रोपटक आफ्नो जहाज विदेशी एयरलाइन्सलाई भाडामा दिएको छ। हिमालयले ‘वेट लिज’ मा जहाज पठाएको हो। वेट लिज भनेको जहाज भाडामा दिँदा पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरलगायत कर्मचारी पनि सँगै दिने प्रक्रिया हो। आगामी...बाँकी

    मेयर बालेन शाह मन्त्री मोदी मेट्न सिंहदरबारमा, यस्ता यस्ता भए कुराकानी

    काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका...बाँकी

    काठमाडौंमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा मोटरसाइकलको २५ गाडीको ७५ रुपैयाँ

    काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...बाँकी

    आजदेखि लागू हुँदैछन् ३ थरि नयाँ कर, के के हुँदैछन् महंगो ?

    काठमाडौं । सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ । आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै...बाँकी

    आजैदेखि घट्यो सार्वजनिक सवारीको भाडा दर, कहाँ पुग्न कति ? (सूचीसहित)

    काठमाडौं, । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा...बाँकी

    शरणार्थी प्रकरणमा केशव तुलाधरलाइ धरौटीमा छाड्ने आदेशलगत्तै ललितानिवासमा पक्राउ

    काठमाडौं । जिल्ला अदालत, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान...बाँकी

    भरतपुरबाट चीनमा घाँस निर्यात शुरु, दैनिक २० कन्टेनर पठाइने…

    काठमाण्डाै । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसकाे उद्योग स्थापना गरिएकाे छ ।...बाँकी

    मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर, सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

    काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्रीरसचिवबीच विवाद पनि हुने...बाँकी

    पाथीभरा देवीले सबैको कल्याण गरुँन, यस्तो छ आज असार ३१ गतेको राशिफल

    आज श्री शाके १९४५ । बि स २०८० असार ३१ गते आइतबार । इश्वी सन २०२३ जूलाई १६ तारीख । श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी आद्रा नक्षत्र धु्रव योग शकुनि करण चन्द्रमा मिथुन राशिमा आनन्दादि...बाँकी

    प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

    अजय मिश्र, कपिलवस्तु, । प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं