SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    बिरौटा साझा चौतारीको नवौं चार्टर नाइट

    पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको शनिबार एक कार्यक्रमका विच नवौं चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका भाइस डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले उद्घाटन...बाँकी

    सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत

    राजाराम पौडेल, पोखरा । पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन...बाँकी

    सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि…

    काठमाडौं, । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि...बाँकी

    ने.वि. संघले कृष्णनगरमा मनायो विपी कोइरालाको ४१ औँ स्मृति दिवस

    कपिलवस्तु, । नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ। शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा...बाँकी

    प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान, खड्कालाई कार्यबाहक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।प्रधानमन्त्रीसँग कृषि...बाँकी

    भोलिदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

    पोखरा । आइतबारदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी गराएको छ ।महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका...बाँकी

    गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् । समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार...बाँकी

    गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा, कसैलाई नछाड्ने चेतावनी

    काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन विमानस्थलमा पुगेका छन् । बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको एक सय केजी भन्दा धेरै सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन...बाँकी

    पर्वतको फलामखानीमा चट्याङ लागेर २ जना घाइते, एउटा बाख्रा मर्‍यो !

    पर्वत-। पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर फलामखानीका करिब ५० बर्षिय उमादेवी सुनार र उहाँको छोरी ३० बर्षिय रेखा सुनार घाइते हुनुभएको...बाँकी

    खुल्यो कोरियन भाषा परीक्षाको आवेदन, क–कसले आवेदन दिन पाउँछन् ?

    काठमाडौं,  । दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं