SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    भन्सार र प्रहरी प्रमुख एक क्विन्टल सुन बरामद हुँदा विदामा बस्नु संयोग मात्र हो ?

    काठमाडौं, । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ । विमानस्थलबाट चेकजाँच र भन्सार...बाँकी

    यसपाली ठुलो सानो हुदैन, सुन प्रकरणबारे ‘निष्कर्षमा पुग्ने गरी अनुसन्धान हुन्छ’ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर...बाँकी

    प्रचण्डको कडा निर्देशन, सुन तस्करीमा भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न निर्देशन

    काठमाण्डाै‌ । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार...बाँकी

    राजस्व अनुसन्धानले बरामद गरेको सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

    काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ । राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले...बाँकी

    अर्को दुई लाख नेपाली सेनामा संख्या थप्नुपर्छ : वामदेव गौतम (भिडिओसहित)

    काठमाडौं, । नेपाली सेनाको संख्या घटाउनेबारे बहस हुँदा पक्ष र विपक्षमा जनमत आईरहेको बेलामा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले भने सेनाको संख्या कुनैपनि हालतमा घटाउन नहुने अडान लिएका छ्न । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले यस्तो...बाँकी

    विमानस्थलमा थप सय किलो सुन खोज्दै राजस्व अनुसन्धानको टोली

    काठमाडौं,। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ । विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको...बाँकी

    लोक दोहोरी क्षेत्रमा संघर्ष गर्दै कलाकार रमेश सार्थक भन्छन्ः राम्रो गायक बन्नु छ

    सुमन ढकाल,काठमाण्डौ। कलाकार रमेश सार्थकको “घुमाउने घर खरले छाको छ” बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । जसमा शब्द प्रकाश पौडेल को भने लय खेम पुनको रहेको छ। आवाजमा रमेश सार्थक र शान्ति लक्ष्मी...बाँकी

    नयाँ जोशसहित आउने भन्दै बन्द भयो कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’…

    काठमाण्डाै । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को प्रशारण बन्द भएको छ । ६९ भाग प्रशारण भएपछि यो शो बन्द भएको हो । कार्यक्रमको निर्माण थ्री प्रोडक्शनले विज्ञापन...बाँकी

    नायक सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

    काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर...बाँकी

    १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

    जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं