“गजल “ बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई...बाँकी
पर्वत । कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप देउरालीमा दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा एक ७ बर्षिय बालिका सितल विककाृ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ...बाँकी
काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम...बाँकी
चितवन । भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो । पर्यटन पुर्वाधार, व्यवस्थापन र...बाँकी
काठमाडौं, । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै...बाँकी
काठमाडौं, । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको...बाँकी
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उनका...बाँकी
काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको...बाँकी
काठमाडौं, । उच्च अदालतले कुमारी बैंकलाई पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त...बाँकी
उदय अतीत स्याङ्जा । नेपाली लोक दोहोरी गितले पछिल्लो समयमा तहल्का मच्चाउने क्रम तिब्र रुपमा बडेको छ। सामाजिक संजाल युटुब च्यानलमा मात्रै नभई अहिलेको पछिल्लो परिवेशमा टिकटकमा धेरै व्यक्तित्व हरुले नेपाली लोक दोहोरी गितलाई अत्यन्तै...बाँकी