SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने : यसरी हेर्न सकिन्छ नतिजा

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको...बाँकी

    ६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई काठमाडौं महानगरले पठायो पत्र, १ अर्ब २१ करोड बचत अपचलन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब...बाँकी

    मैले नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ, त्यसबाट केही हुनेवाला छैन : प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् ।यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए ।...बाँकी

    राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै...बाँकी

    भाटभटेनीका सञ्चालकलाई थुनामा नराख्दा अनुसन्धान प्रभावित हुन्छ

    काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबारे सर्वोच्च अदालतले मागेको जवाफमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई छाड्दा मुद्दा प्रभावित हुने जिकिर गरेको छ । ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक...बाँकी

    एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...बाँकी

    सत्ता फेरबदलको रेसमा छैन रास्वपा : रवि लामिछाने

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने...बाँकी

    ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय भट्टराई र फुयाँलको संयुक्त इजलासमा

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेका तीन अभियुक्तहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ । उक्त रिटमा सुनुवाईका लागि आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीहद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको...बाँकी

    शिव शिखर सहकारीका अध्यक्षमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान सुरु

    काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि...बाँकी

    भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखिए, नयाँ भनिएकाको अवस्था पनि त्यस्तै: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं