SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३० गते
    १२२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् ।

    गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि मुक्का प्रहार गरेको थियो । सञ्चालक राजेन्द्रले गुण्डानाईके सानुभाईको समूहविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

    यसरी पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय गुण्डानाईके सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोटका २९ वर्षीय कमल तामाङ छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं