SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/४ गते
    ३३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब आज मनाएको छ।बिबिध कार्यक्रमहरु गरेर मनाइएको उक्त वार्षिकोत्साब समारोहमा प्रालिका प्रबन्ध निर्देशक गणेश बहादुर बस्नेतले कम्पनी संचालनमा स्थापानाकालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्ने संचालक एबम कर्मचारीहरुलाई सम्मान गरेका थिए।

    https://youtu.be/GIWL8V2f_io?si=MyAWDl3SExyuNqwp

    सम्मानित हुनेहरुमा संस्थाका संरक्षक उद‌य वहादुर खत्री , हाल बेलायतमा रहनु भएकी अभिभावक शिक्षा श्रेष्ठ रहेका छन्। त्यस्तै कर्मचारीहरुमा उत्कृष्ट इन्चार्ज ममता बिक , उत्कृष्ट सुपरभाइजर हेमबहादुर बस्नेत, अनुशासनमा मायाकुमारी सुनार तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुमा तुलबहादुर गुरुङ , शान्ति बिक , धनाकुमारी गौचन , कमल नेपाली र नबिन भुजेल पनि आज समानित भएका छन्।

    संस्थाका संरक्षक उद‌य वहादुर खत्रीको अध्यक्षतामा भएको उक्त समारोहमा प्रवन्ध निर्देशक गणेश बस्नेतले सम्मान पत्र प्रदान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं