SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३० गते
    ८८७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।

    कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप देउरालीमा दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा एक ७ बर्षिय बालिका सितल विककाृ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    दुर्घटनामा चालक सहित १२ जना घाइते ६ को अवस्था गम्भीर गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरीएका प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ वि.क., २३ बर्सिया शान्ति वि.क., ७० वर्षीय कृष्ण प्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ बर्सिया हिरादेवी मगर, ३५ वर्षीय मीन ब. क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, कास्कीको पोखरा बस्ने १६ वर्षीय अमर वि.क. घाइते भएका छन्। घटनामा गम्भिर घाइते भएका प्रेम क्षेत्री र चन्द्रकला क्षेत्रीलाई पोखरा रिफर गरिएको ट्राफीक कार्यालय पर्वतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं