SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

    पोखरा,  । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले...बाँकी

    मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेभसाईटका बारेमा छलफल

    काठमाडौं, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु,...बाँकी

    त्रिवेणि पब्लिक माविद्धारा कक्षा ११ मा भर्ने हुने विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    पोखरा। पोखरा २७ अर्घौचोकमा अवस्थित त्रिवेणि पब्लिक माविद्धारा नयाँ शैक्षिक सत्र २०७६ का लागि कक्षा ११मा भर्ना हुने नव आगन्तुक विद्यार्थी तथा अभिभावकहरुलाइ स्वागत कार्यक्रम बुधवार सम्पन्न गरेको छ। बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद...बाँकी

    एन आर एन ए बेल्जियको बरिष्ठ उपाध्यक्षमा केसीको उम्मेदवारी घोषणा

    पर्वत– गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्याक्ष खड्क के० सी० ले एनआरएनए को नयाँ कार्य समिति चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने बताउनु भएको छ । केसीले एनआरएनए बेल्जियमको आगमी निर्वाचन (२०१९–२१)...बाँकी

    रोट्¥याक्ट क्लवले पोखरामा मनायो युवा दिवस, युवा नेतृत्व सम्मानबाट सुवास मल्ल सम्मानित

    पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा...बाँकी

    हरिदत्त फुरालाको स्वर र डा.अनिल बरालको रचनामा ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक [भिडियो]

    काठमाण्डौं । डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता”को अफिसियल युट्युब...बाँकी

    भिटेनको र्यापबाट तीज गीत निकाले सिर्जु र राजेशले यस्तो खतरा बन्यो {भिडियोसहित}

    काठमाण्डौं । तीज पर्वको नाममा गीत संगीत र संस्कृती असभ्य भएको गुनासो बढ्दै गइरहेका बेला आयो आधुनिक जमाना बोलको गीत सार्वजनिक भएको छ । भिटेनको र्याप बाट तीज गीत निकालेसो आरोप लागेको छ गीतमा अघि...बाँकी

    जनताका कसरी बिस्वासमा पर्ने, ल्याबपिच्छे फरक–फरक रिपोर्ट, कुनलाई आधिकारिक मान्ने ?

    काठमाडौं, । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ...बाँकी

    पर्वतका गुरुङ नेपाल कै शान, १ सय ६० देशका प्रहरीलाई हराउँदै जिते २ गोल्ड मेडल

    पर्वत । विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् । विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड...बाँकी

    एकपछि अर्काे सफलता दर्शकको मन जित्दै ‘कुरा मात्र भो’ (भिडियो सहित)

    काठमाडौ । हरेक शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुदै आइरहेको हाँस्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ । छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं