SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नगर प्रमुख शाहको पहलमा बहादुरगंजमा नेपाल बैंक लिमिटेडको शाखा खोलिने

    अजय मिश्र/कृष्नानगर /कपिलवस्तु । नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन । नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा अाज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा...बाँकी

    मनिप्लान्टको प्रारम्भिक साधारण सभा सम्पन्न

    गोबिन्द तिमिल्सिना हेमजा, । मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ । सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय...बाँकी

    प्रतिभाकी शुरतीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए प्राप्त गरेको विद्यालयको दावी

    पोखरा, ।। सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको...बाँकी

    नारायणगढबाट बाग्लुङ आउँदै गरेको बस बन्दीपुरमा दुर्घटना, १९ जना घाइते २ जनाको अवस्था गम्भीर

    तनहुँ, । तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चितवनको नारायणगढबाट बाग्लुङ आउदै गरेको बा...बाँकी

    चिन्ता नगर्नुस् कक्षा १२ मा कम नम्बर आयो ? यसरी फेरि परीक्षा दिएर बढाउनुहोस्

    नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड / सानोठिमी, भक्तपुर २०७६ सालको कक्षा १२ को ग्रेड वृदि पूरक परीक्षा सञ्चालनसम्बन्धी सूचना… राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा...बाँकी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिका गम्भीर : कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह

    मनिष गुप्ता, कपिलबस्तु । मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिका गम्भीर रहेकाे कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएकाे छ । कयौं मानिसहरु बेचबिखन को सिकार मा परेको सुन्न र देख्नु पर्दा अत्यन्त...बाँकी

    बिरामीको लागि उठेको पैसा गायब, दिल्लीमा बिरामी छट्पटाउँदै

    काठमाडौं, । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ...बाँकी

    गोर्खाली युवा सशक्तीकरण सस्थाले 100s ग्रुपको अभियानलाई सार्थकता, बुटवलमा कपडा बैक

    सम्राट जिसी, रुपन्देही । तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात…भन्ने मुल कुरा लाइ आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण सस्थाले 100s ग्रुपको अभियानलाई सार्थकता दिएको छ । प्रदेश न ५ को अस्थायी राजधानी...बाँकी

    कटुवाचौपारीका निर्वाचित ६९ वर्षिय वडा सदस्य बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ

    पर्वत । ९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षिय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं