SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२८ गते
    ३६८ &#२३४६;&#२३३५;&#२३२५;

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि दास्रो टाउनहल बैठकको आयोजना गरिएको हो।

    न्यूयोर्क  राज्यमा क्रियाशिल राजनैतिक दलका भातृ संगठनका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, बुद्दिजिवी तथा नेपाल डे परेड सम्पन्नका लागि गठित विभिन्न उपसमितिका संयोजकहरुको उपस्थितिमा कार्यक्रमको तयारी सम्बन्धि जानकारी गराईनुका साथै कार्यक्रमलाई सव्य र भव्य बनाउन सल्लाह, सुझाव र विचार विमर्श गरिएको थियो।

    नेपाल डे परेडका आर्थिक संयोजक दिनदयाल भण्डारी ( दिनेश) ले अहिलेसम्म संकलित रकम र अनुमानित लागतको बारेमा समेत जानकारी गराउनुका साथै सम्पूर्ण संघसंस्थाका प्रमुखलाई संस्थागत तथा व्यक्तिगत रुपमा आर्थिक सहयोगका लागि समेत आव्हान गर्नुभयो।

    कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष हेमन बहादुर मल्लले नेपाल डे परेडलाई सव्य र भव्य बनाउनका लागि न्यूयोर्क र आसपासका शहरहरुमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको उल्लासमय र उत्साहजनक उपस्थिति रहने कुरामा विश्वास व्यक्त गर्नु भयो। समाचार सहयोगी पुनम बसेल

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं