SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/७ गते
    २०१ &#२३४६;&#२३३५;&#२३२५;

    टेक्सास, अमेरिका ।

    अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ ।

    शुक्रबार सम्पन्न केन्द्रिय समितिको बैठकले क्लबको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा टेक्सासको ड्यालसमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

    ‘हामीले क्लबको केन्द्रिय साधारण सभा टेक्सासको ड्यालसमा गर्दैछौं ,’रेग्मीले भन्नुभयो, ‘केन्द्रिय साधारण सभाको तयारी तथा अतिथीको टुङ्गो लगाएपछि अर्को बैठकबाट मिति तय गरिनेछ।’

    केन्द्रिय साधारण सभामा नेपाल तथा अमेरिकाबाट समेत पाहुनाहरु आउनेछन्। दुई बर्ष अघि स्थापना भएको क्लबमा पूर्ब पत्रकार तथा सकृय पत्रकार गरि ४५ बढी पत्रकारहरुको आबद्धता रहेको छ ।

    रिपोटर्स क्लब अमेरिकालाई पूर्ब तथा सकृय पत्रकारहरु, मिडियाका जानकारहरु, मिडिया पढीरहेका बिद्यार्थीहरुको साझा मन्चको रुपमा बिकास गरिरहेको रेग्मीको भनाई छ। । क्लबको नयाँ सदस्यता लिन चाहनेहरु तथा नबिकरणको लागि आगामी जून महिनाको १५ तारेख भित्रमा सदस्यताको लागि आबेदन दिन सक्ने अध्यक्ष रेग्मीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं