SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१६ गते
    २६४२ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात…भन्ने मुल कुरा लाइ आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण सस्थाले 100s ग्रुपको अभियानलाई सार्थकता दिएको छ ।

    प्रदेश न ५ को अस्थायी राजधानी बुटवलमा कपडा बैक खोलेर समाजमा रहेका आबस्यकता तथा निम्न बर्गकाहरुलाइ केही सम्म भए पनि सहयोगको महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्य ले २०५६/४/१६ गते विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ता हरुको उपस्थितमा सुरुवात गरियो ।

    सामाजिक सस्था तथा निरन्तर सहयोग गर्नुहुने ॐ एजुकेसन परिवार लाई र उपस्थित सबैलाइ सस्थाका अध्यक्ष भरत पुरि ले धन्यवाद दिनु भयो साथै कार्यक्रम भब्य र सब्य बनाउन सस्थाका सम्पुर्ण सदस्यहरू को उच्च योगदान रहेको सस्थाका कार्यक्रम संयोजक अर्जुन खनाल ले जानाकरी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं