SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

    पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर...बाँकी

    हेमजा आलु महोत्सवमा ‘३ लाखको आलु कारोवार’

    श्रीभद्र पौडेल ,पोखरा ।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु।३ लाखको आलुको कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु।४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण...बाँकी

    अब नेपालको टोलीले रोहितको कप्तानीमा प्रिमियर कप खेल्ने

    काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द...बाँकी

    पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप, पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा...बाँकी

    भरतपुर फ्ल्याट ट्रयाक रेसिब सम्पन्न विजेता दिपेश तामाबलाई रु ५० हजार पुरस्कार

    भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उदधाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेस चैत्र २५ गते आइतबार सम्पन्न भएको छ । बागमती अटोमोबाइल्स...बाँकी

    जि एण्ड जि मिडिया प्रा लिको आयोजनामा अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया सम्पन्न

    पर्वत । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गा पा र कुश्मा नगरपालिकाको सहयोगमा जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण अनलाइन सञ्चार माध्यममा आवद्द रहेका सञ्चारकमी बिच अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी...बाँकी

    बिहादी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हुदै

    पर्वत । नयाँ बर्षको आगमन सँगै बिहादी गाउँपालिकाले बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । बिहान ८...बाँकी

    सामाजिक विकास कार्यालय पर्वतले सम्पादन गरेका कामहरू सार्वजनिक

    पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा भएको कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ । कार्यालयले हालसम्मको प्रगति ३७ प्रतिशत रहेको जानकारी दिँदै...बाँकी

    नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाको अप्रिल ७ मा बृहत्त पिकनिक, सबैलाई चुले निम्तो

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोसियसन नर्दन क्यालिफोर्निया (नान्स)ले अप्रिल ७ तारेख आइतवारको दिन अर्थात नेपाली नयाँ बर्ष २०८१ को अवसरमा बृहत्त पिकनिकको आयोजना गरेको छ । न्यान्सले विगतका...बाँकी

    ३२ जना वाइडबडी प्रकरणमा मुछिएका : कसलाई के आरोप ?

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं