SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२६ गते
    १०८ &#२३४६;&#२३३५;&#२३२५;

    भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उदधाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेस चैत्र २५ गते आइतबार सम्पन्न भएको छ ।

    बागमती अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको यस भरतपुर फ्ल्याट ट्रयाक रेसकोसुरुवात नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल र बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको ग्रिन फ्ल्याग अफबाट भएको थियो। टिभियास रेसिब को आर्थिक सहयोगमा भएको यस प्रतियोगितामा दिपेश तामाब प्रथम, विशाल दोर्जे तामाब द्वितीय र कुशल दुलाल तृतीय भएका थिए ।

    बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भूसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल
    भण्डारीलेविजेताहरुलाई सिल्ड, मेडल, सिर्टिफिकेटका साथैक्रमशः ५० हजार ,२० हजार र १० हजार पनि हस्तान्तरण गर्नुभयो ।

    अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवातका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि गरिएको यस रेसले अन्तर प्रदेश खेलकुदमा स्पोर्टम्यानसिपको भावना बढाउनुका साथैभरतपुरमा पर्यटन बढाउने र चितवनलाई नेपालको रेसिब हब बनाउने प्रतिबद्धता आयोजक राजन पियाले बताउनुभएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं