SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै...बाँकी

    एकै परिवारका तीन सदस्यको चार पुस्तक विमोचन

    काठमाडौँ । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको छ...बाँकी

    पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

    पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ...बाँकी

    राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा. तुलसीराम खनाललाई

    धनगढी । ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ। कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट...बाँकी

    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाए:बालकुमारी तनाव

    काठमाडौं । बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २...बाँकी

    बेष्ट स्टेज पर्फमरबाट उज्वल गिरिलाई ईण्डो नेपाल सुजम म्युजिक अवार्ड प्रदान!

    सुमन ढकाल/ काठमाण्डौ। सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को बेष्ट स्टेज पर्फमर विघाबाट उज्वल गिरिलाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ। कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख...बाँकी

    ३ नेपाली रुस-युक्रेन युद्धमामारिएको पुष्टि, सूचना गोप्य राख्ने प्रयास

    काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा...बाँकी

    श्रिधर अधिकारी र शान्ति श्री परियारको “बाडुल्की ला होला” बजारमा(भिडियो)

    सुमन ढकाल। गायक सर्जक श्रिधर अधिकारीको शब्द/संगित तथा स्वरमा नयाँ गीत “बाडुल्की ला होला” बोलको गीत भर्खर बजारमा आएको छ। गायिकामा शान्ति श्री परियारले स्वर दिएकी छन्। गीत शैली संगै भाका पनि मिठो बनेको छ।...बाँकी

    गत आर्थिक वर्षको नाफाबाट निफ्राले घोषणा गर्‍यो लाभांश

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट...बाँकी

    दश महिनामा आठ लाख पर्यटक नेपाल आए

    काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं