SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१९ गते
    २२५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया, ।

    क्यालिफोर्निया तामाङको-अप्रेसन सोसाइटी अफ क्यालिफोर्नियाले सान फ्रान्सिस्को वे एरियामा सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ गर्ने महा अभियान शुरु गरेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    उहाका अनुसार सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ  गरिएको २ घन्टाको छोटो Fund Raising Meeting बाट लगभग तीन लाख डलर रकम संकलङ भएको र अझै सबै कामको लागि लगभग ४ लाख डलर आबश्यक भएको पनि पाख्रीनले जानकारी दिनु भएको छ।

    सान फ्रान्सिस्को नजिकै El Sobrante City मा संस्थाले लगभग ८ रोपनी जाग्गा (41,818 SQ Ft Land (सहित घर खरिद कार्य अन्तिम अवस्थामा पुगेको र अझै आबश्यक (४ लाख डलर) रकमको लागी सिङ्गो तामाङ समुदाय नै जुर्मुराएर संकलनका लागी लागी रहेको छ र अबको १० दिन मा आवश्यक रकम जुटाई खरिद प्रकृया टुङ्याईने पनि अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो।

    नेपाली तथा तामाङ संस्कृती रितीरीवाजको संरक्षण र संवर्धनका लागी तामाङ को अप्रेसन सोसाइटी क्यालिफोर्नियाको San Francisco वे एरियामा २००९ साल देखी नै सकृय रहेको छ । र यो संस्थाले देश दुखेको बेला वा समाज परेको बेला आफुलाई निकै अब्बल रुपमा उपस्थिती पन दखाउदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं