SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१९ गते
    २५६ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया, ।

    क्यालिफोर्निया तामाङको-अप्रेसन सोसाइटी अफ क्यालिफोर्नियाले सान फ्रान्सिस्को वे एरियामा सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ गर्ने महा अभियान शुरु गरेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    उहाका अनुसार सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ  गरिएको २ घन्टाको छोटो Fund Raising Meeting बाट लगभग तीन लाख डलर रकम संकलङ भएको र अझै सबै कामको लागि लगभग ४ लाख डलर आबश्यक भएको पनि पाख्रीनले जानकारी दिनु भएको छ।

    सान फ्रान्सिस्को नजिकै El Sobrante City मा संस्थाले लगभग ८ रोपनी जाग्गा (41,818 SQ Ft Land (सहित घर खरिद कार्य अन्तिम अवस्थामा पुगेको र अझै आबश्यक (४ लाख डलर) रकमको लागी सिङ्गो तामाङ समुदाय नै जुर्मुराएर संकलनका लागी लागी रहेको छ र अबको १० दिन मा आवश्यक रकम जुटाई खरिद प्रकृया टुङ्याईने पनि अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो।

    नेपाली तथा तामाङ संस्कृती रितीरीवाजको संरक्षण र संवर्धनका लागी तामाङ को अप्रेसन सोसाइटी क्यालिफोर्नियाको San Francisco वे एरियामा २००९ साल देखी नै सकृय रहेको छ । र यो संस्थाले देश दुखेको बेला वा समाज परेको बेला आफुलाई निकै अब्बल रुपमा उपस्थिती पन दखाउदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं