SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    सत्ताधारी दल नेकपा अध्यक्ष प्रचण्डले किन दिए नौ महिनामा चारपटक आन्दोलनको ध-म्की ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो...बाँकी

    श्री कालिका भगवतीले हामी सबैको रक्षा गरुन, २०७६ कार्तिक १ गते शुक्रबार तपाईंको आजको राशिफल

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रियजनको स्वास्थमा सामान्य खरा बि आउनाले मान सीक स मस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग...बाँकी

    आजबाट दिउँसो १२ बजेपछि यी राशीहरुमा आउदैछ परिवर्तन, ३० आश्विन २०७६ बिहिवारको राशिफल हेर्नुहोस !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज...बाँकी

    महराले दिएको यस्तो जवाफले, आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मी परे चकित !

    काठमाडौं, । पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडांैमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो।...बाँकी

    देवाधीदेब पशुपतिनाथ मन्दिर भित्र कस्ले गर्यो यस्तो काण्ड, थाहा पाउँने सबै चकित

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।...बाँकी

    पाथिभरा माताले सबैको रक्षा गरुन आजको राशिफल वि.स. २०७६ असोज २९ गते बुधबार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – राजनिति तथा सामाजिक प्रभाव बढ्ने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पति पत्निबिच सुमधुर सम्बन्ध स्थापीत हुने हुनाले दैनिकी...बाँकी

    मन्त्रिपरिषद् हेरफेर हुँदै, यी नेताहरुलाई बालुवाटारमा बोलाए ओली र प्रचण्डले !

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे...बाँकी

    रोशनी महरा प्रकरणमा नयाँ ट्वीस्टः रोशनीलाई महराले नभई अरुले नै कुटेको खुलासा

    निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकाे भनिएकी रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको...बाँकी

    टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्गको सम्झौता : सीको नेपाललाई उपहार

    चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा काठमाण्डुको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड...बाँकी

    नेपाल अब भूपरिवेष्ठित होइन, भूजडित मुलुक हुन्छ : नेपालीमा नमस्ते भन्दै सीले घोषणा गरे

    चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन् । चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं