SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२८ गते
    १३२६ &#२३४६;&#२३३५;&#२३२५;

    निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकाे भनिएकी रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।

    त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

    स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि...

    लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

    काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष...

    स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण- राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ...

    झापाको चिया बगानमा युवक-युवती मृत भेटिए

    काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।...

    एमाले अध्यक्ष ओली बालुवाटारमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं