SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    पुर्व सभामुख महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउन राय

    काठमाडौं, । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए।...बाँकी

    चितवनसम्मै आउने भयो अब भारतबाट पाइपमार्फत खाना पकाउने ग्यास

    भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)बीच...बाँकी

    के छ महराको रगतमा ? किन चाहियो प्रहरीलाई रिपोर्ट ?

    महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाण्डु जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका...बाँकी

    प्रचण्ड प्रधानमन्त्री ओलीसँगको खटपटपछि नेपालसँग नजिक हुँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका खबरहरु बाहिर आउँन थालेका छन् । उहाँहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा...बाँकी

    यौन हिंसामा परेकी महिला भन्छिन् : मलाई नांगै बनाएर कुकुरबाट इज्जत लुट्न लगाए

    काठमाडौं । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र...बाँकी

    यस्तो छ कारण, के ओली–प्रचण्डको सम्बन्ध बिग्रेकै हो त ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिनुभयो । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि...बाँकी

    चिन्ता नगरौं नागढुङ्गा–मुग्लिन सडकखण्ड अब यस्तो बन्ने

    काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि...बाँकी

    साँसद पद बारे बोले महरा : ‘म पार्टीमा छैन, नेकपाले भन्दैमा राजीनामा दिन्नँ’

    काठमाडौं, । संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै...बाँकी

    भकाभक प्रक्राउ पर्न थालेपछि खुल्दै गएका पछिल्ला चर्चित काण्ड

    काठमाडाैं,। महराबाट यौन दुर्व्यवहार संसद्की महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार आरोपमा तत्कालीन सभामुख महरा हिरासतमा छन्। यस्तो आरोपमा आरोपमा पद गुमाउने भीआईपीमा महरा पहिलो हुन्। शाहीले बयान फेर्दै गरे पनि प्रहरीले महरालाई नियन्त्रणमा लिएर...बाँकी

    तपाईको भाग्यफल २०७६ कार्तिक २ शनिवार, आज शनिवार हलेसी महादेवको दर्शन गरी हेरौं

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesअवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं