SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, प्रवास, मुख्य समाचार, समाचार

    हालसम्म कै ठुलो पुरस्कार सहित क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता हुदै

    बैकुण्ठ गिरी, क्यालिफोनिया । एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४, २०२४...बाँकी

    पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

    पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ...बाँकी

    ह्याण्डबल संघको फलेवास नगर समिति गठन

    पर्बत फलेवास । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ फलेवास नगर समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास...बाँकी

    ह्याण्डबल संघ पर्वतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    गोबिन्द, कुश्मा । जिल्ला ह्याण्डबल संघ पर्वतले शुभ दिपावली, छठ, म्हः पूजालगायतका चाडपर्वको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यसमिति सदस्यहरुका बीचमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र...बाँकी

    नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०...बाँकी

    लिमिभुमेकोट दौड प्रतियोगिता कास्कीका सरोज शर्मा बिजयी

    गोबिन्द,पर्बत । नेपाल खेलकुद महासंघ, पर्वतले २०८० सालको बडा दशै, शुभ-दीपावली, नेपाल सम्वत, छड पर्व, ल्होछार, ईद एंव क्रिसमस-डे को पावन अवसरमा लिमिभुमेकोट दौड प्रतियोगिता तथा बिबिध खेलकुद कार्यक्रम फलेवास ३ शंकरपोखरी पोखरेचौरमा सम्पन्न भएको...बाँकी

    १ लाख ५५ हजार राशीको अन्तर वडा स्तरीय भलिबल पुरस्कार देवीस्थानले हात पार्यो

    पर्वत । भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला अन्तर...बाँकी

    प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ

    जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी...बाँकी

    भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।...बाँकी

    क्रिकेट खेलाडीको पुरस्कार रकम किन रोकियो ? : ज्ञानेन्द्र शाही

    काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं