SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    क्रिकेट प्रेमीहरुका लागि खुसीको खबर, सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने बाटो खुल्यो, भोलि नै दक्षिण अफ्रिका जाने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने पक्का भएको छ। मुद्दाको सैफलामा अदालतले ढिलाई गरेपछि सन्दीपले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने–नखेल्नेमा अन्योल सिर्जना भएको थियो। आइतबार अदालतले सन्दीपविरुद्ध लागेको...बाँकी

    आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

    काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र...बाँकी

    कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

    काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने...बाँकी

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक...बाँकी

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ । उक्त दौड सुनसरीको धरान उपमहानगर पालिकामा भोलि शनिबार आयोजना हुने भएको हो । उक्त प्रतियोगितामा २७५ खेलाडीको सहभागिता रहेको...बाँकी

    साढे ७ लाख राशीको भलिबल प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा बाल्टिमोरमा हुँदै

    रन्जना खत्री, पर्वत। पर्वत समाज अमेरिकाको आयोजनामा यहि अप्रिल ८ र ९ गते अमेरिकाको बाल्टिमोरमा २ दिने अन्तर राज्य भलिबल प्रतियोगिता हुने भएको छ । उक्त भलिबल प्रतियोगिताको उद्धाटन सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद...बाँकी

    माेदी गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप यहि फाल्गुन २७ गते देखि ३० गते सम्म हुदै

    पर्वत। पर्वत जिल्लाकाे माेदी गाउँपालिकामा यहि फाल्गुन २७ गते देखि ३० गते सम्म माेदि गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप हुने भएकाे छ। माेदी गाउपालिकाकाे आयाेजना तथा माेदी गाउँपालिका १ भुककाे समन्वय मा हुनेछ ।...बाँकी

    राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फ मोदी गाउँ पालिकाले उचाल्यो उपाधी {फोटोफिचरसहित}

    पर्वत । पर्वत जिल्लाको कुश्मा बजारमा भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फको भलिवल खेलको उपाधी मोदी गाउँ पालिकाले जितेको छ । साथै १२ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फ मोदी गाउँ पालिका प्रथम, बिहादी गाउँ...बाँकी

    सातौं पर्बत महोत्सव पुरुष भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले उचाल्यो

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन भएको गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवको आज एघारौ तथा अन्तिम दिनको...बाँकी

    सातौं पर्बत महोत्सव पुरुष भलिबल:-गलकोट नगरपालिकालाई हराउदै फलेबास नगरपालिका फाइनलमा प्रबेश

    गोबिन्द,पर्बत । ७ औ पर्बत महोत्सवको आज दसौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल फलेबास नगरपालिका र गलकोट नगरपालिका बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिका ३-१ को रोमान्चक सेटमा बिजयी भयो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं