SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद बिभागले युथ बिभागको फण्डबाट राष्ट्रिय किक्रेट टिमका पुर्व कप्तान तथा हाल क्यान नेपालका सचिव पारस खड्कालाई नेपाली टिमको सहयोगको लागि...बाँकी

    सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ

    काठमाडौं । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध मंगलबार नै जिल्ला...बाँकी

    NRNA CUP न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो १२ हजार डलर पुरस्कार राशीको भलिबल

    क्यालीफोर्निया । एन आर एन ए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल फाइनलको अत्यन्त रोमान्चक खेल टेक्ससको टोलीले जितेको छ । सानफ्रन्सिस्कोमा भर्खरै सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । यो संगै बिजेता...बाँकी

    डिफेन्डिङ च्याम्पियन ढोलाहिटिलाई एबिसी फोर्टी फाइभ प्लस एट ए साईड फुटवलको उपाधी

    पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी...बाँकी

    फोर्टी फाइभ प्लस भेट्रान्स फु्टवल प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन सेमी फाइनल प्रवेश

    पोखरा । पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन भेट्रान्स सेमी फाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी...बाँकी

    अब नेपालको टोलीले रोहितको कप्तानीमा प्रिमियर कप खेल्ने

    काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द...बाँकी

    प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त...बाँकी

    हेल्प नेपाल, गण्डकीलाई हराउँदै फाइनलमा

    काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन,...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: गलकोट नगरपालिकालाई पुरूष भलिवल प्रतियोगिताको उपाधि

    गोबिन्द,पर्बत । तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा अन्तिम दिनमा भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गतको उपाधि गलकोट नगरपालिकाले उचाल्यो । प्रतियोगिताको फाइनल भिडन्त कुश्मा नगरपालिका...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा भेट्रान्स लाई

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं