SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ८७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ ।

    २ अर्बमा तयार भयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर । यो स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ। यहाँ चढ्न १००० रुपैयाँ लाग्छ भने बच्चाहरु निशुल्क र ७० बर्ष भन्दा माथिका मानिषलाई ५०% छुट छ । एक पट्कमा यहाँ ५०० जनाले माथीबाट अवलोकन गर्न सकिन्छ ।

    टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। २२ तलासम्म जान दुइटा लिफ्टको व्यवस्था छ। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ।

    यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्। यो टावरलाई ‘वन्डर्स नेपाल’ कम्पनीले सँचालनमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं