SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/७ गते
    १५० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया ।

    नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल २१ तारिखको दिन क्यालिफोर्नियाको सान फ्रान्नसिस्कोमा आउनु हुने भएको छ ।

    थापा ले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रियामा सहभागी भै नेपालीहरुलाई संबोधन एंव अन्तरकृया गर्ने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका का वा अध्यक्ष नारायण खनालले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।

    खनालका अनुसार प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापाको सहभागीतामा हुन लागेको भेटघाट तथा अन्तरकृया प्रति बे एरियामा बसोबास गर्ने प्रजातान्त्रिक बिचारक तथा सर्मथकहरको निकै राम्रो चासो रहेको छ ।

    खनालले कार्यक्रमलाई सफल पार्न सबैले आफ्नो आफ्नो क्षेत्रबाट लागिरहेको र सबैलाई साथ दिन अनुरोध गर्नु भएको छ ।कार्यक्रम साझ ५ बजेबाट शुरु हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं