SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/७ गते
    ४१४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया ।

    नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल २१ तारिखको दिन क्यालिफोर्नियाको सान फ्रान्नसिस्कोमा आउनु हुने भएको छ ।

    थापा ले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रियामा सहभागी भै नेपालीहरुलाई संबोधन एंव अन्तरकृया गर्ने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका का वा अध्यक्ष नारायण खनालले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।

    खनालका अनुसार प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापाको सहभागीतामा हुन लागेको भेटघाट तथा अन्तरकृया प्रति बे एरियामा बसोबास गर्ने प्रजातान्त्रिक बिचारक तथा सर्मथकहरको निकै राम्रो चासो रहेको छ ।

    खनालले कार्यक्रमलाई सफल पार्न सबैले आफ्नो आफ्नो क्षेत्रबाट लागिरहेको र सबैलाई साथ दिन अनुरोध गर्नु भएको छ ।कार्यक्रम साझ ५ बजेबाट शुरु हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई...

    पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं