SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ७०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं | चर्चीत गायक सौगात सायरको शब्द/संगीत तथा स्वरमा सजियको “सानु” बोेलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा सिर्मन पौडेल, रुपेश राज खड्का र श्री कृष्ण थापाको अभिनय छ ।

    भिडियोमा पदम बोहोराको छायांकन, श्याम कार्की र नरोत्तम पाण्डेको सम्पादन छ । भिडियोलाई वरिष्ठ नृत्य प्रशिक्षक तथा नृत्य निर्देशक विवेक कार्कीले निर्देशन गरेको हुन् । यो गीतमा आफ्नो प्रेमीको बिछोडको पिडालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
    यो गितलाई ओजस फिल्मस् स्टुडियो बजारमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं