SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१७ गते
    ४४५ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले आफ्नो गल्तीका लागि माफी मागे पार्टी एकता हुन सक्ने बताएकी छन् । अखिल फोर्सको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेतृ झाँक्रीले विगतमा गरेका कमजोरीप्रति प्रायश्चित गर्दै अध्यक्ष पद छाडे पार्टी एकता हुन सक्ने बताइन् ।

    अहिलेको समस्याको जड कारण ओली भएकाले उनी नेतृत्वमा रहन नसक्ने झाँक्रीको भनाइ थियो । झाँक्रीले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिइन् । गल्तीका लागि माफी नमाग्दासम्म कुममा कुम जोडेर मात्र एकता हुन नसक्ने टिप्पणी झाँक्रीले गरिन् । ‘आजको राजनीति स्थितिमा पुर्योउनेहरु मुलधार (मेनस्ट्रिम) बाट बाहिर हुन्छन्’, उनले भनिन्, ‘ त्यतिबेला मात्र पार्टी एकता हुन सक्छ ।’

    ओलीले भन्ने एउटा र गर्ने अर्को गरेका कारण पार्टी संकटमा फसेको भन्दै उनले ओली नेतृत्वमा निर्वाचनमा गए जनताले भोट नहाल्ने बताइन् ।रक प्रसंगमा उनले कार्यदलले तयार पारेको १० बुँदे सहमतिमा दुई पटककको संसद विघटनलाई प्रतिगमन वा जनादेशमा जाने बाटो भन्नेबारे स्पष्ट उल्लेख नगरेकाले त्यो मान्न नसकिने स्पष्ट गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं