SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कोरोनाको त्राससँगै कुश्मा बजारमा एक हप्ता निषेधाज्ञा : पसल र सवारी साधन बन्द गर्ने निर्णय

    पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी...बाँकी

    ‘यसरी नै माग सम्बोधन भए ओली सरकारलाई सहयोग गर्न सकिन्छ’: राजेन्द्र महतो

    काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी ९जसपा० का १२० कार्यकर्तामाथि लागेका मुद्दा सरकारले फिर्ता लिएपछि सो पार्टीका नेता राजेन्द्र महतो हर्षित देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र...बाँकी

    निषेधाज्ञासँगै चिनियाँ खोप लगाउने काम पनि रोकियो

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो । वैशाख १६ गते पनि...बाँकी

    कोरानाको कहर बढेसँगै एक हप्ता कुश्मा नगरपालिका क्षेत्रका विद्यालय बन्द हुने

    पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले नगर क्षेत्रका विद्यालय आगामी वैशाख १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कुश्मा नगरपालिकामा बसेको आज कोरोना रोकथाम सम्बन्धि वैठकले विद्यालयहरुम संक्रमणको दर जोखिम...बाँकी

    नेकपा निकट युवा संगठनको भेला सम्पन्न, बसन्त भण्डारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

    पर्वत । बिप्लव नतृत्वको नेकपा निकट युवा संगठनको भेला सम्पन्न भएको छ । भेलाले पछि ३ जना थप्ने गरी ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको बताइएको छ । राष्टघात, जनघात, भष्टचार र लागु औषधका...बाँकी

    विमल सुवेदीको लगानीमा विकास सुवेदीको एक्शन कट् सुधिर र अनिषाको ‘केही कमी’ सार्वजनिक

    पर्वत । गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो...बाँकी

    सतभरामा रहेको श्री समय माता मन्दिरमा नवमीका दिन भण्डारा तथा प्रसाद वितरण हुने

    कृष्णनगर, । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक...बाँकी

    खेलकूद विकास समिती स्याङ्जाको अध्यक्षमा गिरी प्रसाद गुरुङ उर्फ मोहन गुरुङ

    स्याङ्जा । स्याङ्जा जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा गिरी प्रसाद गुरुङ उर्फ मोहन गुरुङ मनोनित भएका छन । गण्डकी प्रदेश सरकारद्वारा गठित खेलकूद विकास समिती स्याङ्जा जिल्लाको अध्यक्षमा आगामी ४ वर्ष कार्यकालका लागि गुरुङ मनोनित...बाँकी

    चर्चित लोक गायक युवराज भुषालको वियोगान्त एकल गित सार्वजनिक (भिडियो सहित)

    पर्वत। लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको...बाँकी

    खाजा खाएको पैसा तिर्न नसक्दा प्रेममा धोका …{भिडियोसहित}

    पर्वत । पछिल्लो पटक बिभिन्न कलाकारले बिभिन्न बिषय बस्तुलाई आधार बनाउदै गीत सङ्गितलाई बजार पठाउने क्रम जारि छ यसै क्रममा लोकपृय गायक कृष्ण सुबेदिको शब्द / लय / स्वर तथा निर्देशनमा सुनिता नेपालिको आवाज तथा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं