SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/६ गते
    १५७४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो गीत तयार भएको छ । गीतको भिडियोलाई निर्देशक विकास सुवेदीले अडियो अनुसार नै उतारेका छन् ।

    रंग पत्रकारितामा सक्रिय विकासको यो डेब्यू निर्देशन हो । उनले, यो भिडियोबाट निर्देशनमा संभावना देखाएका छन् ।भिडियोमा मोडल सुधिर श्रेष्ठ र अनिषा पोखरेलको अभिनय हेर्न सकिन्छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा यूवराज न्यौपानेको छायांकन छ । विमल सुवेदीको लगानीमा बनेको भिडियोमा आशिष नेपालको सह–निर्देशन छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं