SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/१६ गते
    ८३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी ९जसपा० का १२० कार्यकर्तामाथि लागेका मुद्दा सरकारले फिर्ता लिएपछि सो पार्टीका नेता राजेन्द्र महतो हर्षित देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला सरकारले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई खुसी बनाएको छ ।

    https://youtu.be/PJVdrteufqE
    जसपाका १२० जना नेता–कार्यकर्तासँग जोडिएका मुद्दा सरकारले फिर्ता लिएको छ । यसलाई जसपाको ठाकुर–महतो पक्षले सरकारसँग विश्वासको वातावरण बन्दै गएको रुपमा अथ्र्याएको छ । साथै, नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई सहयोग र समर्थन गर्ने मुडमा ठाकुर र महतो पुगेका छन् ।रातो पाटी

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिने

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको...

    सुन्तलाको पकेट क्षेत्र बाँसखर्कमा सुन्तला महोत्सव हुने

    पर्वत। स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा...

    चीनमा भूकम्प जाँदा कम्तिमा ९५ को मृत्यु, नेपालमा १३ घाइते

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं