SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१९ गते
    १५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दि मोर्चाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत तारा खरौली ए माया रुदै बसौँली टिमले लाईभ कन्सर्ट गर्ने भएका छन

    बालबालिका र युवा पुस्ताका वीचमा लोकप्रिय डि मोर्चाले गाएका ‘तारा खरौली ए माया रुदै बसौँली’, ‘भ्याम्म चौतारी ’ लगाएतका गीतहरु चर्चित गीत छन । डि मोर्चासंगै प्रिती आलेले समेत आज आफ्नो प्रस्तुती राख्नेछिन् ।

    जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको महोत्सवमा सांस्कृतिक कार्यक्रमसंगै विभिन्न खेल प्रतियोगीताहरुको समेत सञ्चालन भईरहेको छ । शुक्रबार महोत्सवको रात्रीकालीन प्रहरमा दुश्मन हेरेको हेर्यै गीतका गायक तथा डान्सर दुर्गेश थापाले आफ्नो प्रस्तुती राखेका थिए ।

    माघ १५ देखि शुरु भएको महोत्सव आगामी २४ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखिकरण

    पोखरा । अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण...

    पर्वतमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    पर्वत । बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने...

    भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारी तथा सदस्यलाई बधाई संगै आन्दोलनको धम्की

    पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका...

    बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

    लेखनाथ । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड...

    नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं