SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अढाई महिनापछि पर्वतमा सार्वजनिक यातायात सञ्चालनमा

    पर्वत / कुश्मा खरेहाका सागर गिरीले वैशाख १७ देखि पार्किङमा राखेको ट्याक्सी शुक्रबार सडकमा निकाल्ने कोसिस गरे । जिल्ला प्रशासनले निषेधाज्ञा केही खुकुलो गर्दै शुक्रबारदेखि क्षमताभन्दा आधा यात्रु चढाउने गरी आदेश दिएसँगै व्यवसायीले सार्वजनिक सवारी सञ्चालनको...बाँकी

    सबैजसो नागरिकलाई सन् २०२१ भित्र खोप दिन्छौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए ।...बाँकी

    कोपा अमेरिका: ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना च्याम्पियन

    एजेन्सी । ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिकामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३...बाँकी

    खुसीको खबर केहि दिन भित्र, १७ कम्पनीको आइपिओ खुल्ने

    विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो । चालू आर्थिक वर्षको अन्त्यसम्म...बाँकी

    प्रचण्डलाई धोका हुने गरी ओलीसँग सम्झौता हुँदैन : माधव नेपाल

    एमाले विवाद समाधान उन्मुख भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई भेटेका छन् । नेता नेपाल भेट्न शनिबार अपराह्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् । केपी ओली र नेपाल पक्षीय कार्यदल विवादित...बाँकी

    जनै खटिराले माधव नेपाल सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने

    काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति...बाँकी

    गोरखाको भीमकुल सहकारीबाट ३० लाख चोरी

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।‘राती करिव...बाँकी

    महंगो भाडा असुलेर निषेधाज्ञामा काठमाडौं ओसारपसार, २ जना पक्राउ

    गोरखा । निषेधाज्ञामा महंगो भाडा असुलेर गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै...बाँकी

    तल्लो बाटो अमेरीका पुग्ने र परिवारको खुसी खोज्ने नाममा, क्यारेबियन सागरमा हराए ७ नेपाली

    काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला...बाँकी

    गायक राजेश न्यौपाने, राम सारु र दिपा ओलिको तिज गित बटौली सार्बजनिक…

    उदय अतीत:- स्याङ्जा लोकदोहोरी गायक राजेश न्यौपाने ,राम सारु र दिपा ओलिको यश बर्षको तिज गित बटौली सार्बजनिक भयको छ।  यश गितमा राजेश न्यौपाने , राम सारु,दिपा ओलि र सन्ध्या आर्चायले अावाज दिनु भएको छ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं