पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा...बाँकी
विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा सम्पर्क कार्यालयको घर भाडा महंगो भएको स्वीकार गरेका छन् । तर प्रदेशको काम र इज्जतका लागि पनि काठमाडौंमा सम्पर्क कार्यालय चाहिने उनको तर्क छ । शुक्रबार प्रदेशसभामा...बाँकी
काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले...बाँकी
काठमाडौं । नेकपा एमालेको कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्त भन्छन्, ‘मस्यौदामा हामीले छलफल गर्यौं, हामीले...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ ।बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने...बाँकी
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए । ‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्रीको सरकारी...बाँकी
काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै असारभित्र क्रियाशील सदस्य टुंगो...बाँकी
काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको...बाँकी
काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए । उनले कालीगण्डकी आयोजना...बाँकी