SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    नरोकिने भयो बैंकहरुको मनोमानी, ब्याजदर आफैं तोक्न पाउनुपर्ने बैंकहरूको माग

    काठमाडौं, । ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंकलाई स्वतन्त्र छाड्न बैंकहरूले माग गरेका छन् । बैंकबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा बैंकहरूलाई स्वतन्त्र छाड्नुपर्ने...बाँकी

    एक्शनको तयारीमा अख्तियार दर्जनौं निकायमाथि विशेष निगरानी

    काठमाडौं, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय...बाँकी

    माधव नेपाललाई फकाउने ओलीको जुक्ति…

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने...बाँकी

    रुपा सुनारले घरबेटी स’रस्वती प्रधान र शिक्षामन्त्री श्रे’ष्ठविरु’द्ध स’र्वाेच्च अदालतमा मु’द्धा दायर गरिन् (पूर्ण’पाठसहित)

    सञ्चारकर्मी रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरु’द्ध सर्वाेच्च अदालतमा मु’द्धा दायर गरेकी छन् । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत वि’पक्षी बनाएर उनले मन्त्री...बाँकी

    सम्पतिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको राजनीति गर्न सक्दैन – सी जिनपिङ

    चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा...बाँकी

    मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न…

    कृष्णनगर/कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका...बाँकी

    गुडिरहेका पाँच गाडी धादिङमा पहिरोमा पुरियो

    धादिङ | धादिङमा वर्षातसँगै आएको पहिरोमा पुरिएर पाँच सवारी साधन पुरिएका छन् । सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–६ की १९ वर्षीय वीरवल प्रजा र भारतीय नागरिक...बाँकी

    कास्कीमा काँग्रेस क्रियाशील सदस्यको संख्या १९ हजार बढी

    पोखरा । नेपाली काँग्रेस कास्कीमा क्रियाशील सदस्यको संख्या १९ हजार एक सय ४२ पुगेको छ ।यसपटक १० हजार पाँच सय २० जनाले क्रियाशील सदस्यता नवीकरण र ८ हजार ६ सय २२ जनाले नयाँ सदस्यता लिएको...बाँकी

    स्थलमार्गबाट विदेशीलाई नेपालमा प्रवेश निषेध

    विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा...बाँकी

    केपी ओली र माधव नेपालबीच फेरि बाझाबाझ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं