SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१९ गते
    ५८२ &#२३४६;&#२३३५;&#२३२५;

    धादिङ | धादिङमा वर्षातसँगै आएको पहिरोमा पुरिएर पाँच सवारी साधन पुरिएका छन् । सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–६ की १९ वर्षीय वीरवल प्रजा र भारतीय नागरिक ४३ वर्षीया सोनी देवी छन् । घटनामा अरु ६ जना घाइते छन् । केही व्यक्ति वेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोले पाँच वटा गाडी पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा गजुरी र बेनीघाटबाट गएको प्रहरी टोली, स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं