SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

    रबिप्रकाश कसौधन कपिलवस्तु , । भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना...बाँकी

    ५५५८ महिला स्वास्थ्य स्वयंमसेविका स्वास्थ्य सामाग्री सहित समुदायमा सेवा प्रवाह गर्दै

    कपिलवस्तु,  | सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही ,बाके ,बर्दिया , दाङ...बाँकी

    शिल्पी संघ नेपाल- कुवेतको सहयोगमा १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न सहयोग, पत्रकार चन्दद्वारा वितरण

    समिर चन्द, काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । शिल्पी संघले पठाएको करिब ५६ हजार...बाँकी

    केपी ओली र माधव नेपाल एकाएक नजिकिए, अब के होला एमालेको बाटो

    नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका...बाँकी

    ओलीविरुद्धको गठबन्धन कसिलो बनाउँदै देउवा

    प्रधानमन्त्री केपी ओलीविरुद्ध बनेको विपक्षी दलहरूको गठबन्धन कसिलो बनाउने प्रयासमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लागेका छन् । एमालेभित्र विकसित पछिल्लो घटनाक्रमले ओलीविरुद्धको विपक्षी गठबन्धन कमजोर बन्ने अवस्था देखिएपछि देउवाले एमालेका वरिष्ठ नेता एवं...बाँकी

    खुल्यो सबै खेल, ब्याई फ्रेण्डसँग मिलेर माओवादी नेताकी श्रीमतीद्वारा श्रीमानको हत्या

    माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको खुलासा भएको छ । प्रहरीले झण्डै एक महिना लामो अनुसन्धानपछि हत्यामा श्रीमती पाण्डे संलग्न रहेको निस्कर्ष निकालेको हो । प्रहरीले पाण्डे पत्नी महिमासहित...बाँकी

    कोरोना रोकथाममा क्षेत्रीको सक्रियता : ६१ वडामा अक्सोमिटर र थर्मोमिटर वितरण गदै

    पर्वत । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को मुलक आतकिंत छ । कोरोना कहरले आमनागरिक थलिएका बेला अभिभावकत्व निर्वाह गर्नुपर्ने सरकार सत्ता र शक्तिको चलखेलमा लागेको छ । कोरोना कहरको पीडा समग्र...बाँकी

    गण्डकीमा काँग्रेस–माओवादी गठबन्धनको सरकार बन्ने पक्का

    गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा...बाँकी

    भत्किएकै हो, अदालतमा केपी ओलीको ‘सेटिङ’…

    सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही...बाँकी

    पर्वतमा तिनचुली नेपाल सामाजिक संस्थाद्धारा विभिन्न वार्डहरुमा स्वास्थ्य सामाग्री बितरण

    पर्वत । देश नै कोभिडले आक्रान्त भैरहेको समय पर्बत जिल्लालाई माया गरि तिनचुली नेपाल सामाजिक संस्थाले विभिन्न स्वास्थ्य सामाग्री वार्डहरुमा बितरण गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङको पहल, पर्बत खेलकुद बिकास समितिका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं