SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    १७७३ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले विवाद समाधान उन्मुख भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई भेटेका छन् । नेता नेपाल भेट्न शनिबार अपराह्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।

    केपी ओली र नेपाल पक्षीय कार्यदल विवादित विषयमा सहमति नजिक पुगेको भनिएका बेला विपक्षी गठबन्धन आवद्ध दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा नेता नेपालले विपक्षी गठबन्धनलाई प्रतिकूल प्रभाव पर्ने गरी ओलीसँग कुनै सहमति नहुने आश्वासन प्रचण्डर्ला दिएका छन् ।

    नेता नेपालले ओलीले आफ्नो सत्ता संकट समाधानका लागि सहमतिका नाममा आफूहरुलाई झुक्याउन खोजेकाले तत्काल सहमतिको सम्भावना नरहेको बताएको प्रचण्डको निजी सचिवालय श्रोतको दाबी छ ।

    ‘उहाँले विपक्षी गठबन्धनलाई प्रभावित पार्ने गरी कुनै सम्झौता नहुने बताउनुभएको छ’, खुमलटार श्रोतले नेपालको भनाइ उद्दृत गर्दै भन्यो, ‘हामीले समान मुद्दा र एजेण्डामा आधारित रहेर गरेको सहकार्य टुट्दैन, माधव नेपालबाट कुनै धोका हुँदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    विन्ध्यवासिनी माविमा रक्तदान हुने

    शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं