SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    १८०४ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले विवाद समाधान उन्मुख भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई भेटेका छन् । नेता नेपाल भेट्न शनिबार अपराह्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।

    केपी ओली र नेपाल पक्षीय कार्यदल विवादित विषयमा सहमति नजिक पुगेको भनिएका बेला विपक्षी गठबन्धन आवद्ध दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा नेता नेपालले विपक्षी गठबन्धनलाई प्रतिकूल प्रभाव पर्ने गरी ओलीसँग कुनै सहमति नहुने आश्वासन प्रचण्डर्ला दिएका छन् ।

    नेता नेपालले ओलीले आफ्नो सत्ता संकट समाधानका लागि सहमतिका नाममा आफूहरुलाई झुक्याउन खोजेकाले तत्काल सहमतिको सम्भावना नरहेको बताएको प्रचण्डको निजी सचिवालय श्रोतको दाबी छ ।

    ‘उहाँले विपक्षी गठबन्धनलाई प्रभावित पार्ने गरी कुनै सम्झौता नहुने बताउनुभएको छ’, खुमलटार श्रोतले नेपालको भनाइ उद्दृत गर्दै भन्यो, ‘हामीले समान मुद्दा र एजेण्डामा आधारित रहेर गरेको सहकार्य टुट्दैन, माधव नेपालबाट कुनै धोका हुँदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं