SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    आत्मालोचना गर्ने माधव नेपालले कुनै ठाउँ छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् । उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो...बाँकी

    राष्ट्रपतिको राजीनामा मागे प्रचण्डले, महाअभियोग लगाउने चेतावनी

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन् । राष्ट्रपतिले संविधान, लोकतन्त्र र मुलुकका विरुद्ध गतिविधि गरेको र ती गतिविधि सर्वोच्च अदालतले अवैधानिक ठहर गरेका कारण नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए...बाँकी

    ईश्वर श्रीमान जब सर्वोच्चमा कस्सिए…

    सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको...बाँकी

    पहिलो मन्त्रिपरिषद् बैठकबाटै देउवाले गरे यस्तो दूरगामी निर्णय, यस्तो छन् निर्णय

    सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने भएको छ। प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी असोज मसान्तभित्र...बाँकी

    मध्य पहाडी लोकमार्गको पर्वत– बागलुङ्ग खण्ड छ दिन पछि सुचारु

    पर्वत /पाँच दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझ देखि एकतर्फी रूपमा सुचारु भएको छ। पहिरोमा रहेका ठुला ढुंगा बिष्फोट पछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो । विशाल आकारका...बाँकी

    प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ : ओली

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन...बाँकी

    शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री...बाँकी

    नयाँ सरकारले ओलीले गरेका खराब काम सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त...बाँकी

    महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

    काठमाण्डाै – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनु भएको छ । नयाँ प्रधानमन्त्री नियुक्ति अघि उहाँको राजीनामा आएको हो । बडालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको...बाँकी

    माओवादीले देउवासँग छलफल गरेपछि मन्त्री टुंगो लगाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं